Qatar dismiss the kafala system, now you can go to Nepal in the queue the next day!

भिडियो सहित हेर्नुहोस !
Advertisement
लामो समयको संघर्ष र दवाबपछि कतार सरकारले अन्तत: काफला सिस्टम खारेज गरेको छ। सरकारले आउँदो डिसेम्बर १३ तारिकदेखि लागू हुने गरि काफला सिस्टम खारेज गरेको अरबिक डेलीलाई उदृत गर्दै दोहा न्यूजले जनाएको छ।
untitled-12-of-22-586x391
सो समाचार अनुसार अब कतारमा बस्ने कामदारले आफूले चाहेको खण्डमा कतार जान पाउनेछन्। यसका कामदारले करार सम्झौता पत्रका आधारमा रोजगारी गर्न पाउने बताइएको छ भने रोजगारदाता कम्पनीले नो अब्जेक्सन प्रमाणपत्र दिनुपर्ने नियम हटाइएको छ। योसँगै अब कतारमा कामदारले खुल्ला रुपमा आवतजावत गर्न पाउनेछन्।
Nepali_worker_auqtarre
तर यसअघि कामदारले रोजगारदाताको बन्धनमा बाँधिनु पर्ने बाध्यता थियो भने रोजगारदाताकै कारण भिसा सकिएर स्वदेश फर्किएका धेरै कामदार दुई वर्षसम्म जान पाउँदैनथे।
Quatar_Worker
अब यो नियम लागू भएपछि स्पोन्सरसिप सिस्टम समेत हट्नेछ भने कामदारले करार सम्झौता पत्रका आधारमा काम गर्न पाउनेछन्। यसका साथै कामको प्रकृति कामदारले कतार पुग्नु अगावै हस्ताक्षर गरेको हुनुपर्ने छ।
Quatar_worker_nepali3
अहिले कतारमा काम गर्दै गरेका कामदारको हकमा पनि नयाँ सम्झौता लागू गरी सोही सम्झौता अनुरुप रोजगारदातासँग करारनामा गरिनेछ। यो सँगै कतार जान पर्खेर बसेका धेरै कामदाहरुलाई समेत तत्काल रोजगारीको ढोका खुल्ला भएको सिमा पासपोर्ट तथा आप्रवासी विभागका उपनिर्देशक व्रिगेडियर महमद अहमद अल अतिकले जानकारी दिएका छन्।
Quatar_Worker_law
उनका अनुसार पुरानो नियम अब लागू नहुने भएपछि फर्किएकै भोलिपल्टै पनि नयाँ भिसामा कतार जान सक्नेछन्। यस्तै रोजगारदाता कम्पनीले कामदारको पासपोर्ट अनावश्यक राख्न नपाउने र राखेमा १० हजार देखि २५ हजार रियालसम्म जरिवाना तिर्नुपर्नेछ।
Quatar_worker1 (1)
यतिमात्रै नभएर कामदारलाई आधिकारिक स्वीकृति नलिई अन्य रोजगारदाताकोमा काम गर्न पठाएमा ५० हजार कतारी रियल जरिवाना र तीन वर्षसम्म जेल सजाय भोग्नु पर्ने बताइएको छ।
Mideast Gulf Labor
The government has struggled long and davabapachi queue eventually abolish the kafala system is. The government will apply next December 13 Expats kafala system scrapped by the Arabic daily quoted the Doha nyujale said.



According to the news of workers now living in Qatar will want to know if the queue. The workers on the basis of a contract of employment contract if the employer is mentioned to get No Objection Certificate should rule has been removed. Now Qatar will be able to circulate freely Duwachour workers.



Earlier, the obligation to enter into the bond of the employer, but workers had returned home rojagaradatakai many workers due to visa wasted two years allowed in.



Now, after the implementation of this rule will be removed even if a worker sponsorship system with contracts on the basis of the letter will be able to work. In addition, the nature of the work is to be signed by the arrival of a worker queue.

Workers are now working in Qatar and the same applies to the case of a new agreement in accordance with the agreement will be ratified employer. With this, many are imprisoned in the queue have been waiting to go to open the door of the range, including immediate employment Passport and Immigration Department director Mohammad Ahmad Al atikale information vrigediyara are given.

Quatar_Worker_law

According to the old rules no longer apply after the pharkiekai not be able to go the day after the new visa queue. Similarly, the employer and the workers' passports unnecessary to restrict bargaining to pay a fine of 10 thousand to 25 thousand riyalasamma.

Quatar_worker1 (1)

Utilizing but workers without official approval to work in other rojagaradatakoma axes 50 thousand katari real fines and imprisonment for three years, is to be mentioned.
भिडियो सहित हेर्नुहोस !
Advertisement
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment